विकास बैंकले फागुनमा निक्षेपको ब्याजदर घटाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । विकास बैंकहरुले भने फागुनमा निक्षेपको ब्याजदर घटाउने भएका छन्। विकास बैंक एशोशियसनको शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउने भएका छन्। विकास बैंकहरुले अब फागुनदेखि व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ प्रतिशत ब्याज दिने छन्। रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर दिने छन्। अहिले वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array