राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २७ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । केहीबेरअघि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array