५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘झ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ८ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘झ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले माघ १८ गतेदेखि उक्त ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array