१३ प्रतिशत लाभांश घोषणा गदैं कृषि विकास बैंक

आर्थिक लाइभ
आर्थिक लाइभ २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं । आर्थिक वर्ष २०७८–७९ का लागि कृषि विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array