काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको हो ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल अस्पताल लगिएको थियो।
निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्।





प्रतिक्रिया दिनुहोस्