काठमाडौं । युट्युबलगायत सामाजिक सञ्जालमा चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्याइएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएपछि प्रहरी पुगेको थियो ।
उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्