रविको सांसद पद खारेज(पूर्णपाठसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १३ माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरेको छ। संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो। उनीविरुद्ध दायर भएको रिटमा संवैधानिक इजलासले रिट जारी गरेको छ। योसँगै उनी गृहमन्त्री पदबाट समेत च्युत भएका छन।

 

प्रतिक्रिया दिनुहोस्

Array