पेट्रोल र डिजेलको मूल्य घटेर आयो

आर्थिक लाइभ
आर्थिक लाइभ २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।

अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भयो । गएको दिनदेखि लगातार कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array