बाजी थाप्नेहरुलाई कडा कारबाही गर्ने केन्द्रीय बैंकको चेतावनी

आर्थिक लाइभ
आर्थिक लाइभ २८ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

            काठमाडौ ।  नेपाल राष्ट्र बैंकले बाजी थाप्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। केन्द्रीय बैंकले एक सुचना प्रकाशित गर्दै त्यस्तो कार्यमा संलग्न व्यक्ति,समूह र संस्थालाई कानूनी कारबाही गर्ने भनेको छ।

 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली बिभाग मार्फत प्रकाशित सूचनामा”अनलाईन बैंकिङ,मोबाइल बैंकिङ,डिजिटल वमलेट जस्ता बिद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी जस्तै गैह्र कानुनी कार्यहरुमा संलग्न नहुन सर्वसाधारणलाई सूचिसत गरिन्छ” भनिएको छ।

नेपाल राष्ट्र बैंकले बाजी थाप्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। केन्द्रीय बैंकले एक सुचना प्रकाशित गर्दै त्यस्तो कार्यमा संलग्न व्यक्ति,समूह र संस्थालाई कानूनी कारबाही गर्ने भनेको छ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली बिभाग मार्फत प्रकाशित सूचनामा”अनलाईन बैंकिङ,मोबाइल बैंकिङ,डिजिटल वमलेट जस्ता बिद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी जस्तै गैह्र कानुनी कार्यहरुमा संलग्न नहुन सर्वसाधारणलाई सूचिसत गरिन्छ” भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array