प्रहरीले रवि लामिछानेको नागरिकता विवादबारे अनुसन्धान गर्न थाल्यो

आर्थिक लाइभ
आर्थिक लाइभ १६ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेको नागरिकता विवादको विषयमा काठमाण्डु प्रहरी परिसरले अनुसन्धान शुरू गरेको हो। अध्यक्ष लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनावमा भाग लिएको भन्दै गृह मन्त्रालयमा निवेदन परेको थियो। गृहले उक्त निवेदन काठमाण्डु जिल्ला प्रशासन कार्यालय मार्फत अनुसन्धानका लागि पठाएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array