सिभिल बैंकको कारोबार फुकुवा

आर्थिक लाइभ
आर्थिक लाइभ ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिभिल बैंक लिमिटेडको कारोबार फुकुवा भएको छ। नेप्सेले बैंकका आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो। बैंकले गत असार २९ गते हिमालयन बैंकसँग गाभ्ने सहमति गरेको थियो। सो सहमति भएसँगै नेप्सेले असार ३० गतेदेखि बैंकको शेयर कारोबार रोक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array