एमालेको चुनावी घोषणापत्रः पाँच वर्षका लागि २० ग्यारेन्टीदेखि १०० खर्ब जीडीपीसम्म(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । परम्परागतभन्दा फरक तरिकाले मंगलबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे ।

२० हजार शब्दको घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ । एमालेले पाँच वर्षका लागि २० ग्यारेन्टीदेखि १०० खर्ब जीडीपी समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array