ट्रेजरी बिल बैंक तथा संस्थाहरुले नै खरिद

आर्थिक लाइभ
आर्थिक लाइभ २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । राष्ट्र बैंकले सोमबार जारी गरेको ट्रेजरी बिल बैंक तथा संस्थाहरुले नै खरिद गरेका छन् । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी सोमबार बोलकबोलमा ल्याएकोमा मंगलबार जारी गरिएको हो । यसपटकको ट्रेजरीमा भने राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन । राष्ट्र बैंकले असोज २५ गते परिपक्व हुुने गरी २८ दिनका लागि ५ अर्ब रुपैयाँ र मंसिर २७ गते परिपक्व हुने गरी ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array