समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालि व्यवस्थापन गर्न दुई जनाको आवेदन माग

आर्थिक लाइभ
आर्थिक लाइभ २० भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालिले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको आवेदन माग गरेको छ ।
राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक र सदस्य पदमा आवेदन माग गरेको हो । इच्छुक योग्य नागरिकले आगामी असोज ९ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array