केही वर्षमै निःशुल्क विद्युत् वितरण

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने बताएका छन् ।

ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने बताए ।
उनले प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको पनि बताए । घिसिङले अहिले ग्राहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array