सि-आश्वा शुल्क घट्ने

आर्थिक लाइभ
आर्थिक लाइभ ६ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको हो ।
आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array