गरिमा क्यापिटलको सीइओमा निर्मल भट्टराई

आर्थिक लाइभ
आर्थिक लाइभ ३ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन । भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् ।

गरिमा क्यापिटलको स्थापनाकाल देखि विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराई यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्

Array