शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘शाइन घर कर्जा योजना, दुई करोडसम्म कर्जा पाइने

आर्थिक लाइभ
आर्थिक लाइभ ८ मंसिर २०८०, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ‘शाइन घर कर्जा’ योजना ल्याएको छ । योजना अन्तर्गत बैंकले ११.५५ प्रतिशत व्याजमा २ करोडसम्म कर्जा दिनेछ । बैंकका अनुसार यो योजना मंसिर महिनाको लागि मात्र लागू हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array