एनएमबि बैंकले डाक्यो वार्षिक साधारणसभा, के–के छन् प्रस्ताव ?

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २८ गते (बुधबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिको मंसिर २८ गते (बुधबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। मर्जरका लागि गर्नुपर्ने सम्पूर्ण कामकारबाही गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array