माछापुच्छ्रे बैंकको अध्यक्षमा डा.उपेन्द्र महतो चयन

आर्थिक लाइभ
आर्थिक लाइभ १३ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं । माछापुच्छ्रे बैंकको  अध्यक्षमा डा.उपेन्द्र महतो चयन भएका छन् । बैंकको सोमबार सम्पन्न ४७२ औं सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक   समिति अध्यक्ष चयन गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा दिएपछि बैंकले उनको राजीनामा स्वीकृत गर्दै  डा.उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । बैंकको अध्यक्ष महतो गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array