शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग

आर्थिक लाइभ
आर्थिक लाइभ ९ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा निवेदन दिँदै लगानीकर्ताहरुको समूहले शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन ्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्।
निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गर्दा नेप्सेले आइतबारको कारोबार बन्द गरेर शुक्रबार सेयर कारोबार गर्ने निर्णय गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array